आईतबार, १७ साउन २०८३

images

आईतबार, १७ साउन २०८३

आईतबार, १७ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

क्यानको निमित्त महानिर्देशकमा कर्ण नियुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान ) को निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई  प्राधिकरणको रिक्त महानिर्देशक पदको निमित्तको जिम्मेवारी दिईएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी आरोपमा  महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पक्राउ गरेपछि  उनि  निलम्बनमा परेका थिए। अधिकारीको चार वर्षे कार्यकाल आगामी १७ माघमा सकिँदै छ । उनी निलम्बनमा परेपछि प्राधिकरण नेतृत्वविहीन बनेको थियो।  नियुक्तिसँगै कर्णले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।