मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : साताको प्रारम्भमा स्वास्थलाई लिएर चिन्ता रहनेछ। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि परिनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसर प्राप्त हुनेछ। साताको अन्तिममा पराक...
११ महिना अगाडि