पाटन (ललितपुर), १५ जेठः नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२÷६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भयो । त्यसपश्चात् २०६५ साउन ६ गते डा रामवरण...
२ महिना अगाडि