शुक्रबार, १५ साउन २०८३
काठमाडौं। नेपालमा Hero को आधिकारिक वितरक CG Motors ले जेठ ६ देखि ११, २०८३ सम्म काठमाडौंको Bhrikuti Mandap मा “Hero Upgrade Jatra” आयोजना गर्ने भएको छ। यस अभियानमार्फत ग्राहकहरूले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक Hero मोटरसाइ...