काठमाडौं, २७ साउन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियाेजना सञ्चालन भएका जिल्लामा जनता गरिब भइरहने अवस्था अन्तय हुनुपर्ने बताएकी छिन् । संसदमा मंगलबार आकस्मिक समय लिएर बाेल्दै माओवादी केन्द्रकी सांसद माझील...
११ महिना अगाडि