आईतबार, १७ साउन २०८३
चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ ले जानकारी दिएको छ । नयाँ मोडल जीली स्ट्रारी ईएम–आइ (चीनमा जीली ग्य...