सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी Warm Winter Offer को घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक...
एक बर्ष अगाडि