मङ्गलबार, १३ असोज २०८३

images

मङ्गलबार, १३ असोज २०८३

मङ्गलबार, १३ असोज २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु

काठमाडौँ, ९ वैशाख : नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई  खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ ।काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो ।यही वैशाख १२ गतेदेखि हुने आइसिसी  विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आएको ओमानले नेपाल ‘ए’ टोलीसँग अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालसँगै युएई र ओमान छन् ।