शनिवार, १३ मङ्सिर २०८३

images

शनिवार, १३ मङ्सिर २०८३

शनिवार, १३ मङ्सिर २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं. १ मा मंगलबार आयोजित बृहत् र्‍याली ( फोटो फिचर)

नेपाली कांग्रेस नवलपरासी (पश्चिम) क्षेत्र नं. १ मा आज मंगलबार बृहत् र्‍याली आयोजना गरिएको छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ। उहाँ २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भई सांसद बन्नुभएको थियो।