शुक्रबार, १५ साउन २०८३
CG Motors ले Maha Mela Exchange Carnival भृकुटीमण्डपमा जेठ ६ गतेदेखि ११ गतेसम्म आयोजना गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय गायक, संगीतकार तथा XPENG G6 का एन्डोर्सर श्री कालीप्रसाद बास्कोटा उपस्थित हुनुहुन्थ्यो। साथै CG Motors का Deputy CEO श्री बिमल शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा Riddara Econ 4x4 र Upgraded King Long 16-Seater with 75.41 kWh Blade Battery अनावरण गरिएको छ। नयाँ King Long 16-Seater मा 400+ Range, 215 mm Ground Clearance लगायतका विशेषता रहेका छन्। Carnival अन्तर्गत DAYUN मा रु. ३.९९ लाख डाउन पेमेन्ट, Riddara Econ 4x4 मा रु. ९.९९ लाख डाउन पेमेन्ट सुविधा उपलब्ध हुनेछ।
साथै AION र XPENG मा रु. १२ लाखसम्मको बेनिफिट, Best Exchange Valuation र Best Finance Facility प्राप्त गर्न सकिनेछ। इच्छुक ग्राहकहरूले कार्यक्रम अवधिभर भृकुटीमण्डपमा उपस्थित भई सवारी अवलोकन, टेस्ट ड्राइभ, एक्सचेन्ज भ्यालुएसन तथा फाइनान्स परामर्श लिन सक्नेछन्।
कार्यक्रम: Maha Mela Exchange Carnival
स्थान: भृकुटीमण्डप
मिति: जेठ ६ गतेदेखि ११ गतेसम्म
RSVP / Inquiry: 9802343199