शुक्रबार, १५ साउन २०८३

images

शुक्रबार, १५ साउन २०८३

शुक्रबार, १५ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

राहदानी विभाग अगाडि आत्मदाह प्रयास

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि वीर अस्पताल लगिएको छ भने उनको परिचय र आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन ।